काठ तथा दाउरा लिलाम बिक्रि सम्बन्धि सुचना ।
Submited By : मत्स्य विकास निर्देशनालय
नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टतामा विगत केही समय यता हेर्दा मत्स्य पालन नेपालको एक प्रमुख द्रुत गतिमा विकसित व्यवसायको रुपमा रहेको पाईन्छ। ठूलो मात्रामा माछामासुको लागि आयात भैरहेको परिप्रेक्षमादेशको संभाव्य स्थानहरु चिसो र न्यानो पानीमा फस्टाउन सक्ने माछा पालनको व्यवसायिक रूपमा विकास र बिस्तार हुन सके पनि खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई पर्यटन, रोजगारी, आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जनका हिसावले पनि आधारशिला हो भन्न सकिन्छ।
जलश्रोत, पर्यटन र कृषि नेपालको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्ने प्रमुख आर्थिक क्षेत्रहरु हुन्। कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ योगदान र दुई तिहाइ जनताको जिवीकोपार्जनको मुख्य आधार रहेकोले कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो।कृषिका तीन प्रमुख उपक्षेत्रहरु बाली, पशुंक्षी र मत्स्य मध्ये मत्स्यले एक गतिशील र उदयीमान उपक्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ।सानो संरचना एवं कम जनशक्तिका बावजुतमत्स्य वैज्ञानिक एवं प्राविधिक र मत्स्य कृषक तथा व्यवसायीहरुको अथक प्रयासबाट हाल मत्स्य उपक्षेत्रले कुल ग्राहस्थ उत्पादनमा १.३४ प्रतिशत र कृषि क्षेत्रको ग्राहस्थ उत्पादनमा ४.२९ प्रतिशत योगदान पुर्याउन सफल भएक थप पढ्नुहोस्..
Submited By : मत्स्य विकास निर्देशनालय
Submited By :
Submited By : Directorate of Fisheries
Submited By : मत्स्य विकास निर्देशनालय